Monday, May 27, 2013

मोबाईलमा नेपालीमा लेख्नका लागि सफ्टवेयरहरु | Mobile Softwares to Write in Nepali

मोबाईलमा नेपालीमा लेख्नका लागि सफ्टवेयरहरु | Mobile Softwares to Write in Nepali



हामी सबैलाई थाहा भएकै कुरा हो, तपाईहामीमध्ये धेरैले प्रयोग गर्ने मोबाईल सेटहरुमा पहिल्यै 'नेपाली' (प्राय: हिन्दी) Font Install गरीएको पाईंदैन, जसले गर्दा हामी सिधै नेपालीमा लेख्न सक्दैनौं । यस समस्याको समाधानस्वरुप मैले यहाँ दुईओटा सफ्टवेयरहरुको जानकारी प्रस्तुत गरेको छु , जसलाई प्राय सम्पूर्ण Brand (विशेषत: Nokia) का Java तथा Symbian मोबाईल सेटहरुमा प्रयोग गर्न सकिन्छ । एसएमएस (SMS) सिधै पठाउन सकिने भएतापनि अरु ठाउँका ( जस्तै Facebook) लागि भने लेखेर Copy-Paste गर्नुपर्ने हुन्छ ।


PaniniKeypad






IndiSMS

No comments:

Post a Comment