Wednesday, January 22, 2014

Earning money

EARNING MONEY EASILY THOROUGH INTERNET

Now you can earn money easily froneyom staying home and using internet. just refer you link and earn more money there are two way for refer link click here http://getmonthlypay.com/index.php?invite=127826 this is one first way from this link you can earn more money above $300 per month. if you want to earn from another way to earn money then click here http://VisitsToMoney.com/index.php?refId=364020 you can earn above $40 per month easily this $300 & $40 is minimum earning.

Friday, December 13, 2013

Bidvertiser



Bidvertiser : ब्लग चलाउँदै डलर कमाउने सजिलो माध्यम

ब्लग एकप्रकारको अनलाईन डायरी हो जसमा आफुले जानेका, बुझेका वा भोगेका कुराहरु निर्धक्क राख्न सकिन्छ यति मात्र नभएर अलि धेरै पाठक तान्न सकियो भने राम्रै आम्दानी पनि गर्न सकिन्छ
ईन्टरनेटमा त्यस्ता धेरै अनलाईन विज्ञापनदाता कम्पनिहरु छन जसले उनीहरुको विज्ञापन हाम्रो ब्लग/वेबसाईटमा राखिदिएवापत राम्रै मूल्य दिने गर्दछन् Google Adsense, BuySellAds, Media.net, Infolinks, Bidvertiser, Chitika आदि राम्रो चलेका कम्पनिहरु हुन् यिमध्ये यो पोस्टमा हामी Bidvertiser को बारेमा जानकारी प्रस्तुत गर्दैछौँ, जुन अरुभन्दा सजिलो जुनसुकै भाषाका ब्लगहरुमा प्रयोग गर्न सकिन्छ



के हो Bidvertiser?

Bidvertiser एउटा ठूलो अनलाईन विज्ञापनदाता कम्पनि हो यसका विज्ञापन तपाईले आफ्नो ब्लग/वेबसाईटमा राख्न सक्नुहुन्छ उक्त विज्ञापनमा क्लिक भएअनुसार तपाईले डलर कमाउनुहुन्छ
किन प्रयोग गर्ने Bidvertiser?
तपाईको ब्लगमा अत्यन्तै थोरै Traffic (अर्थात पाठक/भिजिटरको सँख्या निकै कम ) अँग्रेजी बाहेक अरु भाषामा लेख्नुहुन्छ भने Adsense, BuySellAds, Media.net आदिबाट विज्ञापन पाउन लगभग असम्भव जस्तै हुन्छ त्यसैले यिनीहरुको राम्रो विकल्पका रुपमा Bidvertiser लाई लिईन्छ Approval का लागि कुनै समस्या नहुने दिईएको विज्ञापनको कोड तत्कालै आफ्नो ब्लगमा राखेर आम्दानी गर्न सुरु गर्न सकिन्छ विज्ञापनमा एकपटक क्लिक भएवापत $0.02 देखि $2 सम्म पाईने भएकोले पनि यसलाई राम्रो मानिन्छ
Sign Up Process
  1. यहाँ जानुहोस् PUBLISHER ACCOUNT का लागि Sign Up गर्नुहोस्
  2. आफ्नो सहि नाम, फोन नम्बर, ईमेल एड्रेस राखेर दिईएको फर्म भर्नुहोस् चाहेको username password राख्नुहोस्
  3. आफ्नो ईमेलमा आएको एक्टिभेसन कोड राखेर ईमेल भेरिफाई गर्नुहोस् त्यसपछि त्यहाँ भनेअनुसार आफ्नो ब्लगको लिँक राखि Category छान्नुहोस्
  4. आफूले पैसा कुन माध्यमबाट लिने हो भनेर PAYMENT METHOD छान्नुहोस् यदि नेपालमा हुनुहुन्छ भने Western Union छानेर आफ्नो सहि विवरण दिनुभयो भने सजिलो हुनेछ
यति गरिसकेपछि तपाईको Bidvertiser Account तयार भयो
विज्ञापन राख्ने तरिका :
  1. Bidvertiser मा Username Password राखि Log In गर्नुहोस्
  2. पेजको अन्तिमतिर Bidvertiser Title, URL, Type, Click Points, Revenue आदि देख्नुहुनेछ साथसाथै देखिने "GET AD CODE" बटममा क्लिक गर्नुहोस्
  3. अब त्यहाँ दिईएको Code लाई कपि गरि आफ्नो ब्लगको साईडबार (sidebar) वा पोस्टको बिचमा आफ्नो ईच्छाअनुसार राख्न सक्नुहुनेछ जुन ठाउँमा कोड राख्यो, त्यहिँ विज्ञापन देखिनेछ
  4. विज्ञापनको Size मिलाउनलाई Choose Template अप्सन प्रयोग गर्नुहोला
  5. अर्को नयाँ ब्लगमा विज्ञापन राख्नलाई Add New Bidvertiser अप्सनको प्रयोग गर्नुहोला

थप जानकारी :
आफ्नो एकाउन्टमा जम्मा भएको डलर तपाईले न्यूनतम लिमिट पुगेको ३० दिनपछि (Net30) मात्र निकाल्न सक्नुहुन्छ पेपाल (Paypal) बाट निकाल्नका लागि कम्तिमा १० डलर पुगेको हुनुपर्छ त्यसैगरी Western Union का लागि कम्तिमा १०० डलर पुग्नुपर्ने हुन्छ