Thursday, July 25, 2013

शक्तिशाली ल्यापटप(Power-full Laptop)

शक्तिशाली ल्यापटप(Power-full Laptop)

- आइफाइभ वर्गमा पर्ने म्याक बुक प्रो रेटिना अत्यधिक गति हुने ल्यापटप हो। २.५ गिगाहर्ज स्पिडमा चल्ने यो ल्यापटपमा आठ जीबी र्‍याम हुन्छ। १ यस २८ जीबी फ्ल्यास स्टोरेज हुने यो ल्यापटपको हार्ड डिक्स सामान्य ल्यापटपको तुलनामा दुई गुणा छिटो चल्छ।

स्टोरेज थोरै भए पनि यसमा ब्लुटुथसहित हाई ग्राफिक्स हुन्छ, जसले गर्दा भिडियो ट्रान्सफर सजिलो र छिटो हुन्छ। ब्याट्री ब्याकअप सात घन्टा चल्छ। दरबारमार्गस्थित फ्युचर वल्र्डमा यसलाई १ लाख ८६ हजार ६ सय रुपियाँ पर्छ। -नेपाल
काठमाडौ, श्रावण ८ - आइफाइभ वर्गमा पर्ने म्याक बुक प्रो रेटिना अत्यधिक गति हुने ल्यापटप हो। २.५ गिगाहर्ज स्पिडमा चल्ने यो ल्यापटपमा आठ जीबी र्‍याम हुन्छ। १ यस २८ जीबी फ्ल्यास स्टोरेज हुने यो ल्यापटपको हार्ड डिक्स सामान्य ल्यापटपको तुलनामा दुई गुणा छिटो चल्छ।

स्टोरेज थोरै भए पनि यसमा ब्लुटुथसहित हाई ग्राफिक्स हुन्छ, जसले गर्दा भिडियो ट्रान्सफर सजिलो र छिटो हुन्छ। ब्याट्री ब्याकअप सात घन्टा चल्छ। दरबारमार्गस्थित फ्युचर वल्र्डमा यसलाई १ लाख ८६ हजार ६ सय रुपियाँ पर्छ। -नेपाल साप्ताहिकबाट
- See more at: http://ekantipur.com/np/2070/4/7/full-story/372650.html#sthash.WCt35bts.dpuf

No comments:

Post a Comment