Monday, May 27, 2013

नेपाल टेलिकम (Nepal Telecom)WEBSMS


नेपाल टेलिकम (Nepal Telecom)


नेपाल टेलिकम (Nepal Telecom)ले धेरै पहिलेदेखि आफ्ना GSM तथा CDMA प्रयोगकर्ताहरुलाई आफ्नो WEBSMS सेवामार्फत दैनिक १० ओटा SMS सित्तैमा पठाउन सकिने व्यवस्था गरेको छ ।


टेलिकमको नेटवर्क भित्र मात्र लागु हुने हुनाले यसबाट तपाईहरुले Ncell, UTL जस्ता अन्य सेवा प्रदायकहरुमा भने SMS पठाउन सक्नुहुन्न ।

एकदिनमा दशओटा SMS पठाईसकेपछि तपाईले अर्को दिन कुर्नुपर्ने हुन्छ र एकपटकमा १६० अंग्रेजी अक्षरसम्मको म्यासेज पठाउन सक्नुहुनेछ ।

आफ्नो सिमकार्डमा यो सेवा सुचारु गर्नका लागि यो लिंकमा जानुहोस् http://websms.ntc.net.np/

[ यस्तै Ncell मा पनि तपाईले यस्तै WEBSMS सेवा पाउनुहुन्छ । यसको बारेमा म पछि लेख्नेछु । ब्लग हेर्दै गर्नुहोला
]

No comments:

Post a Comment